
Homeकार्यक्रम चार लाईन मुक्तकको लागि साउन पहिलो साता(०४/०४)को सवाल जवाफ दिने प्रयास दिनुहोला म सोच्दैछु त्यो, दिन कस्तो होला . .. अनि अंगालोमा तिमि ,एकछिन कस्तो होला दुनिया भुली तिमि र म हराउनेछौ एकअर्कामा संगै हाम्रो सामिप्यता ,रंगिन कस्तो होला .


Post a Comment